३२ असार २०८३, बिहीबार

मेयरले जिते कोरोना

मेयरले जिते कोरोना

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइसोलेसनमा बसेका थिए ।

सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए ।

आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्