0 shares
केही महिनाअघि ढल मर्मतका लागि खनेको खाल्डोको हालसम्म पनि व्यवस्थापन नहुँदा बुधबार साँझ काठमाडौंको चाबहिल गोपी कृष्ण हल नजिकै बा १४ च २१८६ नं कार दुर्घटनामा परेको छ । उक्त खाल्डोमा यस अघि पनि धेरै सवारी साधन दुर्घटनामा परेको थियो । तस्वीरः रासस