0 shares
बर्दियाको मधुवन नगरपालिका–३ धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएपछि मेसिन लगाएरै भए पनि काँचै धान काट्दै किसान । तस्वीर : रासस