0 shares
नेपाल प्रहरीमा प्रहरी जवान [जनपद]का लागि नयाँ भर्ना आह्वान भएको छ ।
शुक्रवार प्रहरी प्रधान कार्यालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी भर्ना आह्वान गरेको छ ।
कार्यालयले एकैपटक ५ हजार २ सय २७ जना जनपद प्रहरी माग गरेको छ ।
हेर्नुहोस् सूचना