२४ जेठ २०८३, आइतबार

यी हुन् सर्वाधिक कोरोना संक्रमित रहेका ५ देश

कात्तिक १, २०७७
यी हुन् सर्वाधिक कोरोना संक्रमित रहेका ५ देश

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ लाख नजिक पुग्दा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा सबैभन्दा धेरै ८३ लाख १३ हजारको हाराहारीमा संक्रमित पहिचान भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

यसैगरी अमेरिका पछि भारतमा ७४ लाख ७८ हजार, ब्राजिलमा ५२ लाख ५ हजार,रसियामा १३ लाख ८४ र स्पेनमा ९ लाख ८२ हजार हाराहारीमा संक्रमण पुष्टि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्