२७ असार २०८३, शनिबार

उदयपुरमा जीप दुर्घटना, ५ जनाको मृत्यु

कात्तिक २, २०७७
उदयपुरमा जीप दुर्घटना, ५ जनाको मृत्यु

उदयपुरमा गएराति जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । कटारी–१४ मा भएको सो दुर्घटनामा ३ जना घाइते भएका छन् । 

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कोपोर्पियो गएराति १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  दुर्घटनामा मृत्यु  र घाइते भएकाको सनाखत हुने क्रममा रहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्