![अक्षय कुमार र कियाराको यो भिडियोले मच्चायो धूम [हेर्नुहोस् भिडियो]](https://lktcdn2.prixacdn.net/media/burj-khalifa_0-sixteen_nine_t0YNw0ta2h.jpg)
बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणी अभिनित चलचित्र लक्ष्मी बम्बको नयाँ गीत बुर्ज खलीफा सार्वजनिक भएको छ ।
बहुप्रतिक्षित चलचित्रको यस गीतलाई अक्षय र कियाराका फ्यानहरूले निकै मन पराएका छन् । जसका कारण यस गीतले युट्युवमा अत्याधिक भ्यूज कमाउन सफल भएको छ ।
सार्वजनिक भएको एक घन्टामै यस गीतको भिडियो ४ लाख भन्दा बढीपटक हेरिएको छ ।
भिडियोमा अक्षय र कियाराको केमेस्ट्री शानदार छ ।
दुबईमा शुटिङ गरिएको यस गीतमा अक्षय र कियाराको रोमान्टिक केमेस्ट्रीले सबैको ध्यान खिचेको छ ।
गीतमा अक्षय र कियारा अलग लूकमा देखिएका छन् ।