०८ असार २०८३, सोमबार

निर्वाचनका कारण रसुवागढी नाका बन्द

कात्तिक २०, २०७४
निर्वाचनका कारण रसुवागढी नाका बन्द

रसुवा, २७ वैशाख – स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै चिनियाँ पक्षले बुधवारराति १२ बजेबाट जिल्लाको उत्तरी नाका रसुवागढी बन्द गर्ने भएको छ ।

आज नेपाली सुरक्षा अधिकारी र केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी आगामी जेठ १ गतेसम्का लागि सो नाका बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्