अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा धेरै ८५ लाख २१ हजारको हाराहारीमा संक्रमित भएका छन् । यस्तै २ लाख २६ हजारको मृत्यु भइसकेको छ । यसैगरी भारतमा ७६ लाख ५१ हजारको मृत्यु हुँदा १ लाख १५ हजारको मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा ५२ लाख ७४ हजार, रसियामा १४ लाख ४७ हजार, स्पेनमा १० लाख २९ हजार र अर्जेन्टीनामा १० लाख १८ हजारको हाराहारीमा संक्रमित रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
हाल विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ११ लाख ४३ हजार नाघेको छ ।