१३ असार २०८३, शनिबार

‘कुलानन्द्र स्मृति सर्वप्रथम पुस्कार’ प्रशिक्षाथी प्रहरी निरीक्षकलाई

कात्तिक ६, २०७७
‘कुलानन्द्र स्मृति सर्वप्रथम पुस्कार’ प्रशिक्षाथी प्रहरी निरीक्षकलाई

कुलानन्द्र स्मृति सर्वप्रथम पुस्कार’ प्रहरी निरीक्षको आधारभूत तालिलमा प्रथम हुने प्रशिक्षार्थी पाउने भएका छन् ।

पाल्पाको रिप्दीकोट गाउँपालिका–७ निवासी डा.चिरजीवि नेपाल र ई. आनन्द नेपालले आफ्ना स्वर्गिय बुबा कुलान्द्र ठाकुर नेपालको नाममा ५ लाखको अध्यक्षकोष स्थापना गरेका थिए ।

विं.स. २०१५ सालमा स्वर्गिय नेपाल प्रहरी निरिक्षको तालिममा प्रथम भएका थिए । 

प्रत्येक वर्ष राष्ट्रिय प्रहरी प्ररीक्षण प्रतिष्ठानमा संचालित प्रहरी निरिक्षक आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरिक्षकलाई उत्प्रेरित एवं प्रोत्साहनको लागि कुलान्द्र स्मृति सर्वप्रथम पुस्कार दिन लागिएको हो।

 

salt training

कमेन्ट गर्नुहोस्