२९ जेठ २०८३, शुक्रबार

डिपोमा रहेको ट्याङ्करमा एक्कासी लाग्यो आगो

कात्तिक ६, २०७७
डिपोमा रहेको ट्याङ्करमा एक्कासी लाग्यो आगो

रुपन्देहीको भलवारी डिपोमा रहेको एक ट्याङ्करमा आगलागी भएको छ ।

डिपोमा रहेको लु१ख ८१४५ नम्बरको ट्याङ्करमा एक्कासी आगलागी भए पनि समयमै नियन्त्रणमा लिइएकोले ठूलो क्षति हुनबाट बचेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आगलागीबाट ट्याङ्करको अगाडीको केही भागमा जले पनि अन्य भौतिक तथा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्