२३ असार २०८३, मंगलबार

मतदानबाट को–को बन्चित हुँदै छन् ?

कात्तिक २०, २०७४
मतदानबाट को–को बन्चित हुँदै छन् ?
काठमाडौँ, २८ बैशाख - स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।election-lokaantar-1

स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाख हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदै छ । तर, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दी र विदेशमा रहेका नेपालीले स्थानीय मतदान गर्न पाउनेछैनन्, नयाँ पत्रिकाले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्