
विवाहलाई लिएर हरेक धर्म वा संस्कारको भिन्न भिन्न नियम हुन्छ । यहाँ यस्तो प्रचलनको कुरा गरिन्छ, जहाँ दुलाहा र दुलहीलाई ट्वाइलेट जान प्रतिबन्ध लगाइन्छ ।
यस्तो प्रचलन इन्डोनेशियाको हो । यहाँ टीडोंस समूदायमा यस्तो प्रचलन रही आएको छ ।
परम्पराअनुसार विवाहको काम सकिएको तीन दिनसम्म दुलाहा-दुलहीलाई यस सम्पदामा ट्वाइलेट जान प्रतिबन्ध हुन्छ ।
तीन दिन नबित्दै ट्वाइलेट गएमा राम्रो नहुने विश्वास लिइएको छ ।