२५ जेठ २०८३, सोमबार

यस्तो रह्यो कलाकारको दशैं [फोटोफिचर]

कात्तिक ११, २०७७
यस्तो रह्यो कलाकारको दशैं [फोटोफिचर]

नेपालीहरूको महान् पर्व बडादशैंको माहोल कोरोना भाइरस संक्रमणको महामारीका कारण यसपटक अलि भिन्न रह्यो ।

यसपालि विगतका वर्षजस्तो रमाइलो देखिएन । दशैं मनाउन गाउँघर जानेको भीड पनि यसपटक निकै कम देखियो । टीका लगाउन गाउँभर डुल्ने परम्परा पनि यसपटक अवरुद्ध भयो ।

मास्क र स्यानिटाइजरले डिस्टर्ब गरेको यसपटकको दशैं कलाकारका लागि कस्तो रह्यो ? कसरी मनाए कलाकारले दशैं ?

विभिन्न ठाउँबाट संकलन गरिएका कलाकारको दशैंका तस्वीरहरू हेर्दा बाह्य घुमफिरभन्दा पनि घरमा आफन्त र घरपरिवारसँगै दशैं मनाइएको देख्न सकिन्छ ।

हेर्नुहोस् तस्वीरहरू –

salt training

कमेन्ट गर्नुहोस्