१२ असार २०८३, शुक्रबार

१६ जुवाडे पक्राउ

कात्तिक १५, २०७७
१६ जुवाडे पक्राउ

तनहुँ प्रहरीले १६ जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको भानु नगरपालिका १० बाट प्रहरीले कौडा खेल्ने र खेलाउने कार्यमा संलग्नहरूलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा अर्जुन उप्रेती, राम बहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखन कुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्य कुमार श्रेष्ठ, शंकर पाण्डे, शिव पन्त, उद्धव उप्रेती,गजेन्द्र लौडारी गरी १६ जना रहेका छन् । 
 निजहरुको साथबाट नगद ४८ हजार २७० रुपैयाँ समेत बरामद गरी थप अनुसन्धान भैरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्