१० साउन २०८३, आइतबार

२ लघुवित्त कम्पनीले मागे कर्मचारी, एसईई पास गरेकालाई पनि अवसर [हेर्नुहोस् सूचना]

कात्तिक १७, २०७७
२ लघुवित्त कम्पनीले मागे कर्मचारी, एसईई पास गरेकालाई पनि अवसर [हेर्नुहोस् सूचना]

विभिन्न तहमा काम गर्नका लागि २ कम्पनीले विज्ञापन खुलाएका छन् । एसईई पास गरेकालाई सम्म अवसर हुने गरी ती कम्पनीहरूले कर्मचारीको लागि दरखास्त आह्वान गरेका हुन् । 

नेपाल सेवा लघु वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले दरखास्त आह्वान गरेका हुन् । 

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्