२५ असार २०८३, बिहीबार

राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि थाइल्याण्ड प्रस्थान

कात्तिक २०, २०७४
राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि थाइल्याण्ड प्रस्थान
काठमाडौं, २९ वैशाख - राष्ट्रपति विद्यादेवि भण्डारी थाइल्याण्ड प्रस्थान गरेकी छन् । उनी पाँच दिने औपचारिक भ्रमणमा निस्किएकी हुन् । बुद्ध जयन्तिको अवसर पारेर भोलि श्रीलंकामा हुने कार्यक्रमका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्