१२ असार २०८३, शुक्रबार

आजको मौसम : पहाडी भूगागमा हल्का वर्षाको सम्भावना

कात्तिक १९, २०७७
आजको मौसम : पहाडी भूगागमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको  छ । यस्तै अन्य स्थानमा सामान्यतः: मौसम सफा रहनेछ ।
यस्तै राति  देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्