०५ साउन २०८३, मंगलबार

बाइडनले जिते कोलोराडो, पाइसके १३१ भोट

कात्तिक १९, २०७७
बाइडनले जिते कोलोराडो, पाइसके १३१ भोट

अमेरिकाको राष्ट्रपति निर्वाचनमा जो बाइडनले कोलोराडो राज्य जितेका छन् । कोलोराडोका नौ इलेक्टोरल भोट छन् । 

यससँगै बाइडनले १३१ इलेक्टोरल भोट जितेका छन् । २७० भोट ल्याएमा बाइडन विजयी हुनेछन् र उनी त्यसको लगभग आधामा पुगिसकेका छन् । 

ट्रम्पले ९२ इलेक्टोरल भोट जितेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्