०५ साउन २०८३, मंगलबार

बाइडनले एरिजोना जित्ने भनी फक्स न्युजले गर्‍यो प्रक्षेपण, ट्रम्प समर्थकहरू क्रुद्ध

कात्तिक १९, २०७७
बाइडनले एरिजोना जित्ने भनी फक्स न्युजले गर्‍यो प्रक्षेपण, ट्रम्प समर्थकहरू क्रुद्ध

अमेरिकाको राष्ट्रपति निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । 

फक्स न्युजले एरिजोना राज्य जो बाइडनले जित्ने भनी प्रक्षेपण गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरू उक्त टीभीसँग रिसाएका छन् । 

यसले ह्वाइट हाउसमा तनाव बढिरहेको संकेत दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्