१२ साउन २०८३, मंगलबार

ट्रम्पले ओहायो जितेपछि समर्थकहरू हर्षित

कात्तिक १९, २०७७
ट्रम्पले ओहायो जितेपछि समर्थकहरू हर्षित

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ओहायो राज्यको इलेक्टोरल भोट जितेपछि उनका समर्थकहरू हर्षविभोर भएका छन् । 

निकै महत्त्वपूर्ण राज्य पेन्सिल्भेनिया जित्ने शुभसंकेत यसले दिने अपेक्षा उनीहरू गरिरहेका छन् । 

उत्तरपूर्वी ओहायोको आश्ताबुला काउन्टीमा ट्रम्पले जितेको खुशियालीमा पार्टी मनाइँदैछ । उक्त राज्यमा ट्रम्पले बाइडनलाई फराकिलो अन्तरले हराएका हुन् । 

सन् २०१६ मा पनि उनी आठ अंकले त्यहाँ विजयी भएका थिए । सन् २००८ र २०१२ मा उक्त राज्यले बाराक ओबामालाई भोट दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्