०३ साउन २०८३, आइतबार

गण्डकी प्रदेशका मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमण

कात्तिक १९, २०७७
गण्डकी प्रदेशका मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।

रुघाखोकी र ज्वरो आएपछि मंगलवार स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनको बुधवार रिपोर्ट पोजेटिभ आएको हो । 

शुरूआतका दिनमा ज्वरो आएकोमा अहिले स्वास्थ्य अवस्था सामान्य रहेकोले केही दिनमा पूर्ववत् काममा फर्किने मन्त्री थापामगरले विश्वास व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्