0 shares
जो बाइडनले माइन राज्य जितेका छन् ।
बाइडनको यो विजयपछि राष्ट्रपति डोनल्ड ट्रम्पको जीतको बाटो थप साँघुरो बनेको छ ।
अहिले बाइडनको २३८ भोट छ भने ट्रम्पको २१३ भोट छ ।