२६ जेठ २०८३, मंगलबार

गच्छदारको पार्टीबाट नियुक्त गरिएका राज्यमन्त्रीले लिए सपथ

कात्तिक २०, २०७४
गच्छदारको पार्टीबाट नियुक्त गरिएका राज्यमन्त्रीले लिए सपथ

काठमाडौँ, २९ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित समारोहमा उनलाई शपथ गराइएको हो ।

समारोहमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, शिक्षामन्त्री धनीराम पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव र उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्