१२ साउन २०८३, मंगलबार

भाइरल भयो माधुरी दीक्षितको यो भिडियो [भिडियोसहित]

कात्तिक २०, २०७७
भाइरल भयो माधुरी दीक्षितको यो भिडियो [भिडियोसहित]

 बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितको पूरानो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

सो भिडियोमा माधुरी घाघरा गीतमा नाचिरहेकी छिन् । कोरियोग्राफर शक्ति मोहनसँग नाचेको उनको यो भिडियो अहिले भाइरल भइरहेको हो । 

माधुरीको यो भिडियो झलक दिखला जा  रियालिटी शो को हो । 

salt training

कमेन्ट गर्नुहोस्