२४ जेठ २०८३, आइतबार

मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

कात्तिक २०, २०७४
मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

धनगढी, २९ वैशाख - कैलालीको टीकापुरबाट बौनियातर्फ जाँदै गरेको से ५ प २८३५ नंको मोटरसाइकलबाट खसेर घाइते भएकी ६० वर्षीया शान्ति चौधरीको उपचारका क्रममा आज मृत्यु भएको छ ।accident

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले उपचारका लागि मोटरसाइकलमा चढाएर झाँक्री कहाँ लैजादै गरिएका अवस्थामा बाटोमा अचानक मोटरसाइकलबाट खसेर घाइते हुनुभएकी भजनी नगरपालिका–८ की चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए ।

यस्तै इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बर्दगोरिया गाउँपालिका–६ टुक्की बजारमा भे १ त २१९३ नंको ट्र्याक्टरबाट अवैध ६१.१० क्युफिट काठ बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्