२२ जेठ २०८३, शुक्रबार

ललितपुरमा देउसी भैलो खेल्न नपाइने (प्रशासनको सूचनासहित)

कात्तिक २६, २०७७
ललितपुरमा देउसी भैलो खेल्न नपाइने (प्रशासनको सूचनासहित)

यसपटकको तिहारमा ललितपुरमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधवार एक सूचना प्रकाशित गरी कोभिड–१९ को जोखिम कायम रहेको भन्दै भीडभाड गर्न र देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बुधवार एक सूचना प्रकाशित गरी देउसी भैलौ खेल्न नपाइने बताएका हुन् ।
हेर्नुस् सूचना

salt training

कमेन्ट गर्नुहोस्