०३ असार २०८३, बुधबार

आज कुन देशबाट कति नेपाली स्वदेश फर्किए ? (विवरणसहित)

कात्तिक २६, २०७७
आज कुन देशबाट कति नेपाली स्वदेश फर्किए ? (विवरणसहित)

कोभिड–१९ को महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण उद्धार गर्नुपर्ने नेपालीलाई विभिन्न देशबाट नेपाल ल्याउने कार्य जारी रहेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बुधबार पनि विभिन्न देशबाट नेपाली स्वदेश फर्किएका छन् ।

कतार, कुवेत, युएई, मलेसिया र साउदी अरेबियाबाट नेपाली नागरिक स्वदेश फर्किएका हुन् । यस्तै दुई जना विदेशी नागरिक समेत नेपाल आएको केन्द्रले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्