केही मिनेटमा नै चार्ज हुने स्मार्टफोन अर्को वर्षसम्म बजारमा आउने भएको छ । स्मार्टफोनको फटाफट चार्ज गर्ने एक प्रविधको प्रदर्शन पहिलो पटक २०१५ मा गरिएको थियो ।

इजराइलमा स्टार्टअप स्टोराँटले आफ्नो फ्ल्याशब्याट्रिको लास बेगासमा सीइएस टेक शोमा देखाईको थियो ।
सन् २०१८ सालसम्ममा यसको उत्पादन हुनसक्ने स्टार्टअपको मुख्य कार्यकारी डोरोन मायर्सडोर्फले बीबीसीलाइ बताए ।
प्राविधिक विश्लेषक बेन वुडले यस दावामाथि सन्देह व्यक्त गरिएको छ ।
मायर्सडोर्फले आफ्नो प्रविधि प्रयोग गरेर कुन स्मार्टफोन कम्पनीले मोबाइल बनाउछ भन्ने एकिन नभएको बताए ।
सन २०१५मा उनले उनको कम्पनीको व्याट्रिीमा यस्तो सामाग्रीको प्रयोग गरिएको छ जसले पराम्परागत व्याट्रिभन्दा अलग हुन्छ ।
दाबीहरुका अनुसार यस प्रविधि नानो मटेरियलमा प्रयोग गरिएको छ । नमूना व्यट्रिहरु सामान्य स्मार्टफोनका व्याट्रि भन्दा केही ठूला छन् ।