०२ असार २०८३, मंगलबार

ललितपुरको बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा आगलागी

कात्तिक २८, २०७७
ललितपुरको बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा आगलागी
सांकेतिक तस्वीर

ललितपुरको बालकुमारीमा आगलागी भएको छ ।

बालकुमारी पुल नजिकै रहेको फोहोर संकलन केन्द्रमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

आगलागीको कारण खुल्न बाँकी छ भने क्षतिको यकिन विवरण आइसकेको छैन ।

काठमाडौं र ललितपुर महानगरपालिकाका दमकलको सहयतामा आगो नियन्त्रणमा लिइँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्