०१ असार २०८३, सोमबार

निर्वाचन विथोल्न खोज्ने विप्वलवका कार्यकर्ता पक्राउ

कात्तिक २०, २०७४
निर्वाचन विथोल्न खोज्ने विप्वलवका कार्यकर्ता पक्राउ

तनहुँ, ३० वैशाख– निर्वाचन विथोल्ने कार्यक्रमा संलग्न रहेको भन्दै प्रहरीले तनहुँबाट नेत्रबिक्रम चन्द (विप्वलव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लवको पार्टीका जिल्ला गोकुल पराजुली र ममता रुचाल छन् ।

salt training

कमेन्ट गर्नुहोस्