०५ असार २०८३, शुक्रबार

एक सय पाँच वर्षीय वृद्धद्वारा मतदान

कात्तिक २०, २०७४
एक सय पाँच वर्षीय वृद्धद्वारा मतदान

गोरखा, ३१ वैशाख – गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ ।

उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्