०१ साउन २०८३, शुक्रबार

अमिर खानको फिल्म दंगल फेसबुकमा

कात्तिक २०, २०७४
अमिर खानको फिल्म दंगल फेसबुकमा
अमिर खानको शुक्रबार मात्र रिलिज भएको यस वर्षको सबैभन्दा चर्चित फिल्म दंगल पाइरेसीको शिकार भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दंगल फिल्म लिक भएको छ, त्यो पनि फेसबुकबाट । फिल्म फेसबुकमा हाशमी एएचको एकाउन्टबाट लिक भएको हो । दुबईमा बस्ने उनले भिडियो लिक गरेका हुन् ।

कपिराइटको खतराका कारण उनले केही समयमा पोस्ट हटाएका थिए । तर यसलाई ८ लाख ३३ हजारले हेरिसककेका थिए । भिडियो लिक भएको समाचार व्यापकरुपमा फैलिएको थियो ।

यस अघि शहिद कपूरको फिल्म उड्ता पन्जा तथा बाहुबली २ को यद्धको सीन पनि पायरेसीको शिकार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्