१० असार २०८३, बुधबार

चन्द समूहका कमान्डर पक्राउ

मंसिर ८, २०७७
चन्द समूहका कमान्डर पक्राउ

नेत्रविक्रम चन्द समूहका सेक्सन कमान्डर भनिने ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा सांगे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी–६ रमाइलो टोलस्थित एक घरबाट शनिबार पक्राउ गरेको हो । शेर्पाले बोकेको कालो झोलाभित्र एउटा पेस्तोल, तीन गोली लोड म्यागजिन र सहयोग रसिद बरामद भएको प्रहरीले जनाएको छ । ,कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्