२५ जेठ २०८३, सोमबार

पानी परेपछि काठमाडौंमा निर्वाचन प्रभावित, मतदाता छाता ओढेर लाइनमा

कात्तिक २०, २०७४
पानी परेपछि काठमाडौंमा निर्वाचन प्रभावित, मतदाता छाता ओढेर लाइनमा
काठमाडौं, ३१ वैशाख - स्थानीय निर्वाचन चलिरहेको बेला पानी परेपछि काठममाडौांडौंमा निर्वाचन प्रभावित भएको छ । किर्तिपुरको पाँगा स्थित नवज्योती विद्यालयको मतदान केन्द्र पुगेका स्थानीयहरु छाता ओढेर लाइनमा बसेका छन् । पानी ठूलो परेमा मतदान प्रभावित हुने आंकलन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्