३० जेठ २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्रद्वारा स्थानीय निर्वाचन बहिस्कार

कात्तिक २०, २०७४
पूर्वराजा ज्ञानेन्द्रद्वारा स्थानीय निर्वाचन बहिस्कार

काठमाडौं, ३१ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यले स्थानीय तहको निर्वाचन बहिस्कार गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रकै चाहनाअनुसार पूर्वराजपरिवारका सदस्यहरुले स्थानीय निर्वाचनमा मतदान नगर्ने निर्णय गरको हुन् ।

गणतन्त्र स्थापना पछि भएका दुईवटा निर्वाचनमा पनि पूर्वराजपरिवारका सदस्यले मतदान गरेका थिएनन् ।

गणतन्त्र आउनु अघि राजपरिवारका सदस्यले मतदान गर्ने परम्परा थियो ।

पूर्वराजपरिवार निटक स्रोतका अनुसार पूर्वराजपरिवारका सदस्यहरुले आफूहरुको पुरानो परम्परा अनुसारै निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्