
अमेरिकी मोडल पेरिस ज्याक्सनले इन्स्टाग्राममा आफ्ना १४ लाख फलोअर्सलाई नग्नता प्राकृतिक भएको र जसबाट हामी मानिस बन्ने र यो उसको हिस्सा भएको बताएकी छिन् ।
पेरिस ज्याक्सन दिवंगत पप सुपरस्टार माइल ज्याक्सनको एकमात्र छोरी हुन् । हाल सालै उनले इन्स्टग्राामा एक टपलेस तस्वीर राखेकी थिइन् । यस तस्वीर गर्मीमा खिचिएको थियो र नजिक उनको कुकुर बसेको थियो ।
यस तस्वीरलाई लिएर उनको चर्को आलोचन भइरहेको थियो । उनले यस तस्वीरमा बडो चलाखिपूर्ण रुपमा दुई इमोजको प्रयोग गरेकी छिन् ताकि निप्पल्स नदेखियोस् । जसलाई उनले केही क्षणमा डिलिड गरेकी थिइन् । तर फेरि १९ वर्षकी पेरिस ज्याक्सनले आफ्नो दोस्रो तस्वीर हालेकी छिन् ।

यो स्यामस्वेत फोटोमा टपलेस भएर चुरोट पिउँदै गरेकी छिन् । यसको साथ उनले एक लामो पोस्ट लेखिकि छिन् । यो पोस्टमा उनले आफूलाई आक्रमण गर्नेहरुलाई जवाफ दिएका छन् ।
पेरिसले भनिन्,‘नग्नताको शुरुवात प्रकृतिको तर्फबाट फिर्ता जानका लागि एक आन्दोलनको रुपमा भएको थियो । यहाँसम्मकी यसलाई दर्शनको रुपमा हेरिएको छ ।