१३ असार २०८३, शनिबार

काठमाडौंमा मतदान गर्दै अभिनेता राजेश हमालले यसो भने

कात्तिक २०, २०७४
काठमाडौंमा मतदान गर्दै अभिनेता राजेश हमालले यसो भने

काठमाडौं, ३१ वैशाख– अभिनेता राजेश हमालले स्थानीय चुनावमा मतदान गर्दै जनताकै हातमा सरकार रहेको बताएका छन् ।

अभिनेता हमालले काठमाडौंको लैनचौरस्थित कन्या हाइ स्कुलमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

भोट खसालेपछि सञ्चारकर्मीसँगै बोल्दै अभिनेता हमालले जनाले आफ्नो शक्ति देखाउने समय आएको बताए । उनले विवेक पुर्याएर मतदान गर्न पनि अन्य मतदातालाई आग्रह गरे ।

‘छोटो समयका लागि भएपनि जनताको हातमा पावर छ,’ अभिनेता हमालले भने, ‘अहिले पनि हामीले बिबेक र्पुयाएनौ भने फेरि पछि पछुताउनु पर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्