२९ असार २०८३, सोमबार

प्रहरी प्रवक्ताको जिम्मेवारी कुवँरलाई

मंसिर ११, २०७७
प्रहरी प्रवक्ताको जिम्मेवारी कुवँरलाई

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुवँरले पाएका छन् ।

प्रहरी प्रधान कार्यालयले कुवँरलाई प्रवक्ता तोकिएको जानकारी गराएको हो । 

यसअघि प्रहरी प्रवक्ता कुवेर कठायत थिए । प्रवक्ता कुवरलाई ९८५१२९२१११० मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्