०२ असार २०८३, मंगलबार

मतदान केन्द्र नै सम्पर्कविहीन भएपछि...

कात्तिक २०, २०७४
मतदान केन्द्र नै सम्पर्कविहीन भएपछि...

डोल्पा, ३१ वैशाख-उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन । 

छार्काताङसोङ गाउँपालिकास्थित धेराङ र कागकोट मतदान केन्द्रमा सञ्चार समस्याका कारण अहिलेसम्म फोन सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

उक्त स्थानबाहेक उपल्लो अन्य मतदान केन्द्रमा धमाधम मतदान भइरहेको कार्यलयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्