२६ असार २०८३, शुक्रबार

मतदानको समय सकियो, ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

कात्तिक २०, २०७४
मतदानको समय सकियो, ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

काठमाडौं, ३१ वैशाख –पहिलो चरणअन्तर्गत आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ । विहान ७ बजेदेखि चलेको निर्वाचनमा ७५ प्रतिशतसम्म मत खसेको हुनसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले लोकान्तरलाई बताए ।

आयोगका अनुसार साढे ३ बजेसम्म करीव ६२ प्रतिशत मत खसेको थियो । ‘५ बजेसम्ममा करीव ७५ प्रतिशतसम्म मत खसेको हाम्रो अनुमान छ,’ आयोगका प्रवक्ता शर्माले भने ।

पहिलो चरण अन्तर्गत तीन प्रदेशका ३४ जिल्लामा निर्वाचन सम्पन्न भएको हो । पहिलो चरणमा करीव साढे ४९ हजार मतदाताको नाम मतदाता नामावलीमा प्रकाशित थियो । मतदान सकिएपछि आजैदेखि मतगणना गर्ने आयोगले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्