०४ असार २०८३, बिहीबार

थाहा पाउनुहोस्: नयाँ वर्षमा फेसबुकले ल्याउँदैछ यी नयाँ फिचर

कात्तिक २०, २०७४
थाहा पाउनुहोस्: नयाँ वर्षमा फेसबुकले ल्याउँदैछ यी नयाँ फिचर
सामाजिक सञ्जाल फेसबुकमा सन् २०१७ मा कयौं नयाँ दललाव आउने भएको छ । बदलाव मात्र होइन फेसबुकमा कयौं नयाँ फिचर आउने भएका हुन् ।

यसका केही फिचर सन् २०१६ सकिनासाथ लञ्च गरिने छ भने केही नयाँ फिचर्स सन् २०१७ शुरु भएसँग ल्याउन लागिएको कम्पनीका सीईओले बताएका छन् ।

के के ल्याउनदै छ त नयाँ?

लाइभ अडियो

२०१७ मा फेसबुकमा लाइभ अडियोको बोलवाला हुनसम्ने अनुमान गरिएको छ ।
कम्पनी २०१६को अन्त्यमा लाइभ अडियो फिचरको लन्च गरेको छ तर यसलाई केहि मिडिया र केही लेखकलाई मात्र दिइएको छ । सन् २०१७ मा यसको विस्तार गरिने तयारी छ ।

फेसबुकले २० डिसेम्बर २०१६मा आधिकारीक रुपमा मार्केटिङ प्रोग्रम ल्याएको छ । जसमार्फत खास सायमा यसका विमा जोडिएर चर्चा गर्न सकिने छ ।

फर्जी समाचारमा रोक

फेसबुकले फर्जी समाचारलाई रोक्न भन्दै नयाँ फिचर ल्याउने तयारी गरेको छ । फेसबुकले एउटा यस्तो उपाय रचेको छ, जसको मद्द्तले फर्जी समाचारमा रोक लगाइने छ र शेयर गर्नेलाई समेत व्ल्याकलिष्टमा राखिने छ ।

बेस्ड फिचर
फेसबुकले सन् २०१७ मा अर्को नयाँ फिचर ल्याउने तयारी गरेको छ । जस अनुसार फेसबुकले आर्टिफिशियल इन्टिलिजेन्स बेस्ड शेयर एल्बम नामक फिचर ल्याउने तयारी गरेको छ । विभिन्न समयमा खिचिएका फोटोलाई अवस्थाका हिसावले एल्मबम बनाएर सिधै फेसबुकमा शेयर गर्न मिल्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्