११ असार २०८३, बिहीबार

पहिलो चरणको निर्वाचनमा कम्तीमा ७१ प्रतिशत मत खस्योः आयोग

कात्तिक २०, २०७४
पहिलो चरणको निर्वाचनमा कम्तीमा ७१ प्रतिशत मत खस्योः आयोग


काठमाडौं ३१ वैशाख – निर्वाचन आयोगले आइतवार भएको निर्वाचनमा कम्तीमा ७१ प्रतिशत मत खसेको जनाएको छ ।

निर्वाचन सम्पन्न भएपछि साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले प्रारम्भिक रुपमा ७१ प्रतिशत मतदान भएको जानकारी गराएका हुन् । आयोगले आइतवारको निर्वाचनको मतदान शान्तिपूर्ण भएको भएको उल्लेख गरेको छ ।

पहिलो चरण अन्तर्गत आइतवार ३ प्रदेशका ३४ जिल्लामा निर्वाचन भएको थियो । कुल मतदाता संख्या ४९ लाख ५६ हजार ९ सय २५ मतदातामध्ये ७१ प्रतिशतले मतदान गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्