०४ साउन २०८३, सोमबार

चन्द्र ढकाल प्यानलका उमेशलाललाई हराउँदै अञ्जनकुमार भए उपाध्यक्षमा विजयी

मंसिर १३, २०७७
चन्द्र ढकाल प्यानलका उमेशलाललाई हराउँदै अञ्जनकुमार भए उपाध्यक्षमा विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहतर्फको उपाध्यक्षमा किशोर प्रधान समूहका अञ्जनकुमार श्रेष्ठ विजयी भएका छन् ।
उनले चन्द्र ढकाल समूहका उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्