०४ असार २०८३, बिहीबार

कीर्तिपुर नगरपालिकाको मतगणना जारी, एमालेका रमेश महर्जन अगाडि

कात्तिक २०, २०७४
कीर्तिपुर नगरपालिकाको मतगणना जारी, एमालेका रमेश महर्जन अगाडि


काठमाडौं, १ जेठ — स्थानीय तहको निर्वाचन २०७४ को मतगणना धमाधम भइरहेको छ । पछिल्लो जानकारी अनुसार कीर्तिपुर नगरपालिकाको मेयरमा एमालेका रमेश महर्जन ५७७ मतका साथ अगाडि छन् ।

उनीभन्दा जम्मा एक मत पछाडि ४५७ मतका साथ कांग्रेसका राजकुमार नकर्मी छन् ।

salt training

कमेन्ट गर्नुहोस्