३१ असार २०८३, बुधबार

काठमाडौंको बुढानिलकण्ठमा कांग्रेस उम्मेदवार अगाडि

कात्तिक २०, २०७४
काठमाडौंको बुढानिलकण्ठमा कांग्रेस उम्मेदवार अगाडि
काठमाडौं १ जेठ औ काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आइतवार भएको स्थानीय निकायको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

नेपाली काग्रेसका राजु श्रेष्ठले २ सय ७४, नेकपा एमालेका उदव खरेलले १ सय ९४ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका रवीन अधिकारीले ७४ र राप्रपाका सानुकान्छा श्रेष्ठले २१ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्