०४ असार २०८३, बिहीबार

प्रहरीको गोली लागी घाईते विप्लव पार्टीका एक कार्यकर्ताको मृत्यु

कात्तिक २०, २०७४
प्रहरीको गोली लागी घाईते विप्लव पार्टीका एक कार्यकर्ताको मृत्यु

काठमाडौं, १ जेठ –कालिकोटमा आइतवार प्रहरीसँगको झडपमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ ।

मतपेटिका जलाउने क्रममा भएको झडपमा गोली लागी गम्भीर घाइते भएका धनरु बटलाको मृत्यु भएको हो ।

झडपमा परी घाईते भएका अन्य दुई जनाको सुर्खेत अस्पतालमा उपचार भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारीले लोकान्तरलाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्