२४ जेठ २०८३, आइतबार

लाइसेन्स पाउन नेपाली फुटबल क्लब किन भए अयोग्य ?

मंसिर १७, २०७७
लाइसेन्स पाउन नेपाली फुटबल क्लब किन भए अयोग्य ?

एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका ‘ए’ डिभिजन फुटबल क्लबहरूलाई एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य ठहर गरेको छ । एन्फाले ए डिभिजन क्लबको लाइसेन्सका लागि सिफारिस गरेका १३ वटै क्लबलाई एएफसीले अयोग्य ठहर गरेको हो ।
एन्फाले गत वर्ष लिग खेलेका सरस्वती युथबाहेक अन्य टोलीको लाइसेन्सका लागि सिफारिस गरेको थियो । लाइसेन्सका लागि क्लबले एएफसीको मापदण्ड पुरा नगरेकाले लाइसेन्स नदिइएको हो । यससँगै सन् २०२१ मा नेपालका कुनैपनि क्लबले एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न नपाउने खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्