०६ असार २०८३, शनिबार

कस्तो रहला आजको मौसम ?

मंसिर १७, २०७७
कस्तो रहला आजको मौसम ?

हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

महाशाखाका अनुसार बुधबार दिनभर नै बाग्मती  प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै बुधबार राति गण्डकी, बाग्मती र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ  । यस्तै बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्