२३ जेठ २०८३, शनिबार

टुबोर्ग ३३० मि. लि. स्लिक क्यानको नयाँ स्वरूप सार्वजनिक

मंसिर १७, २०७७
टुबोर्ग ३३० मि. लि. स्लिक क्यानको नयाँ स्वरूप सार्वजनिक

ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै गोर्खा बु्रअरीले नयाँ ३३० मि.लि. स्लिक क्यान बजारमा सार्वजनिक गरेको छ ।

गोर्खा ब्रुअरी प्रा.लि.ले सन् १९९० मा पहिलोपटक अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्ग नेपालमा भित्र्याएको थियो ।

विश्वप्यापी रूपमा सन् १८८० देखि उपभोक्ताहरूले यसको स्वाद लिइरहेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय बियर ब्राण्डको रूपमा रहेको छ ।

टुबोर्ग गोल्ड बियरले नयाँ ३३० मि.लि. स्लिक क्यान मात्र रु. १७५/– मा ल्याएकोे छ । 

यसमा टुबोर्ग गोल्डको त्यही स्वाद नयाँ आकर्षक प्याकेजिङ्गमा रहेको छ । त्यसैले सोही स्वादको टुबोर्ग, सानो ट्रेण्डी प्याकमा किफायती मूल्यमा उपलब्ध छ । 

salt training

कमेन्ट गर्नुहोस्